२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा जमघट हुने कार्य गरेमा कारवही हुने


२११३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ श्रावण ३०, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । काभ्रे जिल्लामा कोरोना संक्रमितहरु बढ्न थालेपछि मानिसहरुको भिडभाड हुने कुनैपनि कार्य गर्न नहुने भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेले सुचना जारी गरेको गछ । उक्त सुचनाको उलंघन गरेमा संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने उल्लेख गरिएको छ ।

    आज शुक्रबार जारी गरेको सुचनामा उल्लेख भएको छ—रोगको संक्रमण बड्दै गएको र अझै बढ्ने संभावना रहेकोले जिल्लाको बनेपा, धुलिखेल, पनौती, पाँचखाल, नमोबुद्ध नगरपालिका र मण्डनदेउपुर नगरपालिका गलायतका बिभिन्न स्थानहरुमा रहेका बजार अत्यावश्यक बाहेकका कुनैपनि प्रकारका वैठक, समिक्षा, गोष्ठी, सेमिनार, छलफल जस्ता कुनैपनि भेला हुने कार्य नगर्न नगराउन सुचना जारी गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार