२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सिन्धुलिकाे जुनारै रसिलाे सार्वजनिक 


३७२२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र ७, आईतबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौं / स्मृति गाैतम र लाेकेन्द्र तामाङकाे स्वर रहेकाे सिन्धुलिकाे जुनारै रसिलाे लाेक दाेहाेरि गीत सार्वजनिक भएकाे छ ।

    डिएआर मुभिजकाे अफिसियल च्यानलबाट सार्वजनिक भएकाे उक्त गीतमा शब्द लाेकेन्द्र तामाङ र छवि श्रेष्ठ, संगीत शुन्दर सुनाम, एरेन्ज विष्णु तामाङ, रेकर्डिङ सागर पुन, मास्टरिङ कुमार पुन सानुकाे रहेकाे छ भने शंकरा डिजिटल मा गीत रेकर्डिङ गरिएकाे हाे ।

    गीतमा सन्जिव ठकुरिकाे निर्देशन तथा करियाेग्राफि रहेकाे छ भने सन्जिव ठकुरि स्वयम र आयुष्मा कार्किकाे अभिनय रहेकाे छ । प्रकाश खड्काकाे छायांकन र पदम सुवेदिले सम्पादन गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार