२०८० मंसिर १४, बिहिबार | Thu, 30, Nov, 2023

आज काठमाडौ उपत्यकामा ३०१ लाई कोरोना पुष्टि


१५८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र १०, बुधबार मा प्रकाशित ३ साल अघि
  • काठमाडौँ, १० भदौ । काठमाडौँ उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोना संक्रमित भएका छन्। पछिल्लो २४ घण्टामा थप उपत्यकामा ३०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

    बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप ३०१ जनामा कोरोना पुष्टि भएको बताए।

    प्रवक्ता गौतमका अनुसार उपत्यकाका काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार