२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

उपत्यकामा एकैदिन थपिए ५७२ कोरोना संक्रमित


१७८१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र २५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • २५ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका ५७२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    काठमाडौंमा ४९५ जना संक्रमित थपिएका छन् । यस्तै ललितपुरका ४३ र भक्तपुरका ३४ जनामा कोरोना संक्रमित थपिएका छन् ।

    पछिल्लो २४ घण्टामा काठमाडौंमा तीन तीनजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंका ५५ वर्षीया महिला तथा ५९ र ८३ वर्षीय  कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार