२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

उपत्यकामा ५९७ संक्रमित , ६ जनाको मृत्यु


१९८४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र २८, आईतबार मा प्रकाशित ३ साल अघि
  • २८ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा ५९७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    काठमाडौंका ४८३ जना, भक्तपुरका ८१ जना र ललितपुरका ३३ जना संक्रमित भएका हुन् । यससँगै ललितपुर र भक्तपुरमा पनि संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।

    यस्तै काठमाडौंका ६ जनाको मृत्यु भएको छ । काठमाडौंका ६५ वर्षकी दुई महिला, ५९ वर्षका दुई, ६४ र ७९ वर्षका एकएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार