काभ्रे । आज (विहिबार) काभ्रे जिल्लामा १८ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा धुलिखेल नगरपालि बाट ७ पुरुष ३ महिला, पनौती नगरपालिकाबाट २ पुरुष १ महिला, मण्डनदेउपुर नगरपालिका बाट १ पुरुष १ महिला, र बनेपा नगरपालिकाबाट महिला गरी १८ जनालाई कोरोना पुष्टि भएको हो ।
प्रतिक्रिया दिनुहोस