२०८१ कार्तिक २४, शनिबार | Sat, 09, Nov, 2024

काभ्रेमा आज ४३ लाई कोरोना पुष्टि


२६४५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन २५, आईतबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । आज (आईतबार) काभ्रे जिल्लामा ४३ जनालाई कोरोना पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा धुलिखेल नगरपालि बाट ६ पुरुष २ महिला, पनौती नगरपालिकाबाट ८ पुरुष ६ महिला, नमोबुद्ध नगरपालिकाबाट १ महिला, मण्डनदेउपुर नगरपालिका बाट १ पुरुष , पाँचखाल नगरपालिकाबाट ३ पुरुष २ महिला र बनेपा नगरपालिकाबाट ९ पुरुष ५ महिला गरी ४३ जनालाई कोरोना पुष्टि भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार