२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा कोरोनाबाट एकको मृत्यु , मृत्यु हुनेको संख्या १० पुग्यो


२२४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन २८, बुधबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । काभ्रे बेथानचोक गाउंपालिकाकी ७५ बर्षिय महिलाको कोरोनको कारण आज (बुधबार) शिर मेमोरियल अस्पताल बनेपामा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जानकारी गराउनु भयो ।
    ७५ बर्षिय महिलाको मृत्यु हुंदाको अवस्था सम्ममा काभ्रेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार