२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा आज ३३ लाई कोरोना पुष्टि


२२६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक २, आईतबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । आज (आइतबार) काभ्रे जिल्लामा ३३ जनालाई कोरोना पुष्टि भएको छ ।
    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाबाट ५ महिला ५ पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट २ पुरुष १ महिला, पनौती नगरपालिकाबाट ७ पुरुष १० महिला, पाँचखाल नगरपालिकाबाट १ पुरुष १ महिला र बेथानचोक गाउंपालिकाबाट १ पुरुष गरी ३३ जनालाई कोरोना पुष्टि भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार