२०८१ कार्तिक २८, बुधबार | Wed, 13, Nov, 2024

काभ्रेमा आज ३१ लाई कोरोना पुष्टि,


२२९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक ५, बुधबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे । आज (बुधबार) काभ्रे जिल्लामा ३१ जनालाई कोरोना पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाबाट ८ महिला ७ पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट ४ पुरुष ३ महिला, बेथानचोक गाउंपालिकामा १ महिला, नमोबुद्ध नगरपालिकामा १ पुरुष र धुलिखेल नगरपालिकाबाट ५ महिला २ पुरुष गरी ३१ जनालाई कोरोना पुष्टि भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार