२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

काभ्रेमा आज २९ लाई कोरोना पुष्टि,


२४४८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक १३, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । आज (विहिबार) काभ्रे जिल्लामा २९ जनालाई कोरोना पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाबाट ३ महिला ११ जना पूरुष, धुलिखेल नगरपालिकाबाट १ महिला २ पुरुष, पनौती नगरपालीकाबाट २ महिला ३ पुरुष, नमोबुद्ध नगरपालिकाबाट २ महिला ४ पुरुष र पाँचखाल नगरपालिकाबाट १ महिला गरी २९ जनालाई कोरोना पुष्टि भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार