२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आज काभ्रेमा ५४ लाई कोरोना पुष्टि


१९४७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक १८, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । आज (मंगलबार) काभ्रे जिल्लामा ५४ जनालाई कोरोना पुष्टि भएको छ ।
    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाबाट ११ महिला १५ जना पूरुष, धुलिखेल नगरपालिकाबाट ७ महिला ४ पुरुष, पाँचखाल नगरपालिकामा ३ महिला १ पुरुष, मण्डनदेउपुर नगरपालीकाबाट ४ पुरुष, नमोबुद्ध नगरपालिकामा २ पुरुष, पनौती नगरपालिकामा ५ पुरुष १ महिला र रोशी गाउंपालिकाबाट १ पुरुष गरी ५४ जनालाई कोरोना पुष्टि भएको छ ।

    आजसम्म काभ्रेमा १८२९ जनामा कोरोना पोजेटिभ देखिएकोमा १२६४ जनालाई निको भएको छ । सक्रिय संक्रमित ५४२ जना, अस्पताल र होम आईसोलेसनमा रहेर उपचार हुंदै छ भने मृतकको संख्या २३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झाले जानकारी गराउनु भयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार