२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आज काभ्रेमा १८ लाई कोरोना पुष्टि


१९२६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक २६, बुधबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । आज (बुधबार) काभ्रे जिल्लामा १८ जनालाई कोरोना पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिकाबाट ३ महिला ४ पूरुष, धुलिखेल नगरपालिकाबाट १ महिला ३ पुरुष, पनौती नगरपालिका बाट २ महिला ३ पुरुष मण्डन देउपुर नगरपालिका बाट २ महिला गरी १८ जनालाई कोरोना पुष्टि भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार