२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

भोली भालेश्वर माविको भवन शिलान्यासमा गोकुल आउने, भ्रष्टाचारिलाई सामाजिक बहिस्कार गरौ भन्ने पर्चा छरपस्ट


३५२३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर ७, आईतबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे। काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं ८ मल्पिमा रहेको भालेश्वर माध्यमिक विद्यालयको भवन शिलान्यास भोलि (सोमबार) विहान ८ बजे पुर्व सुचना प्रविधि एवं सहरी विकास मन्त्री गोकुल बाँस्कोटाबाट हुने भएको छ ।

    एशियालि विकास बैंको ऋण सहयोगमा निर्माण हुन लागेको ३६ कोठे विद्यालय भवन शिलन्यास कार्यक्रमको बिषयलाई लिएर पर्चा छर्ने काम भएको छ । जसले गर्दा बिद्यालय जस्तो पबित्र संथा निर्माण कार्यको पहिलो गाँसमै ढुंङ्गा सावित हुन पुगेको छ ।

    विद्यालय रहेको आसपासको क्षेत्रमा छरपष्ट रहेको पर्चामा विवादित माननियको बदला निर्विवादित माननियहरु तथा नगरका मेयर लाई शिलन्यास गराउंदा सकारात्मक शंदेस जाने उल्लेख भएको छ ।

    यस्तो छ पर्चामा उल्लेख भएका कुरा

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार