२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आज काभ्रेमा ३५ लाई कोरोना पुष्टि


१६५५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर १५, सोमबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । आज (सोमबार) काभ्रे जिल्लामा ३५ जनालाई कोरोना पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिका बाट ४ पुरुष ६ महिला, धुलिखेल नगरपालिकाबाट २ महिला ४ पुरुष, पनौती नगरपालिकाबाट १ महिला ४ पुरुष, पाँचखाल नगरपालिकाबाट ३ पुरुष १ महिला, बेथानचोक गाउंपालिका २ महिला २ पुरुष , मण्डनदेउपुर गाउंपालिकाबाट ३ महिला २ पुरुष र रोशी गाउंपालिकाबाट १ महिला गरी ३५ जनालाई कोरोना पुष्टि भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार