२०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

आज काभ्रेमा १८ लाई कोरोना पुष्टि


१६६३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर १६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । आज (मंगलबार) काभ्रे जिल्लामा १८ जनालाई कोरोना पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिका बाट १ पुरुष ४ महिला, धुलिखेल नगरपालिकाबाट २ महिला ३ पुरुष, पनौती नगरपालिकाबाट २ महिला , पाँचखाल नगरपालिकाबाट १ महिला, बेथानचोक गाउंपालिका १ महिला १ पुरुष , मण्डनदेउपुर गाउंपालिकाबाट १ पुरुष र खानिखोला गाउंपालिकाबाट १ पुरुष १ महिला गरी १८ जनालाई कोरोना पुष्टि भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार