२०८० मंसिर १४, बिहिबार | Thu, 30, Nov, 2023

आज काभ्रेमा १७ लाई कोरोना पुष्टि


१४०७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर २२, सोमबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । आज (सोमबार) काभ्रे जिल्लामा १७ जनालाई कोरोना पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिका बाट १ पुरुष ३ महिला, धुलिखेल नगरपालिकाबाट ५ महिला ३ पुरुष, पनौती नगरपालिकाबाट २ पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट २ पुरुष र चौरीदेउराली गाउंपालिकाबाट १ महिला गरी १७ जनालाई कोरोना पुष्टि भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार