२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आज काभ्रेमा १४ लाई कोरोना पुष्टि


१६१७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ मंसिर ३०, मंगलबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । आज (मंगलबार) काभ्रे जिल्लामा १४ जनालाई कोरोना पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिका बाट ३ महिला १ पुरुष, धुलिखेल नगरपालिकाबाट १ महिला १ पुरुष, पनौती नगरपालिकाबाट ३ महिला ३ पुरुष र पाँचखाल नगरपालिकाबाट २ पुरुष गरी १४ जनालाई कोरोना पुष्टि भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार