२०८१ कार्तिक ९, शुक्रबार | Fri, 25, Oct, 2024

आज काभ्रेमा ९ लाई कोरोना पुष्टि


२७०९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ पौष ९, बिहिबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे । आज (विहिबार) काभ्रे जिल्लामा ९ जनालाई कोरोना पुष्टि भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार कोरोना पुष्टि हुनेहरुमा बनेपा नगरपालिका बाट २ महिला २ पुरुष, धुलिखेल नगरपालिकाबाट १ महिला, पनौती नगरपालिकाबाट १ महिला, पाँचखाल नगरपालिकाबाट १ पुरुष र मण्डनदेउपुर गाउंपालिकाबाट २ पुरुष गरी ९ जनालाई कोरोना पुष्टि भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार