२०८१ आश्विन २२, मंगलबार | Tue, 08, Oct, 2024

कारागारका कर्मचारी कार्यालयमै झुन्डिए


२३६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख ७, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ७ वैशाख, गुल्मी । जिल्ला कारागार गुल्मीका कार्यालय सहयोगी कार्यालयभित्रै पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका छन् ।

    रेसुङ्गा नगरपालिका–१० सिमीचौरका ४४ वर्षीय गोविन्दप्रसाद पाण्डे मंगलबार बिहान ८ बजे कार्यालयमै पासो लगाएर आत्महत्या गरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

    पाण्डेले आत्महत्या गर्नुको कारण भने नखुलेको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार