२०८० मंसिर १५, शुक्रबार | Fri, 01, Dec, 2023

सभामुख सापकोटा विरुद्धको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुँदै


१५०४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख ८, बुधबार मा प्रकाशित २ साल अघि
  • काठमाडौं वैशाख ८ गते । सभामुख अग्नि सापकोटा विरुद्ध परेको मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।

    संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, तथा न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र इश्वरप्रसाद खतिवडा रहनुभएको छ ।

    सशस्त्र द्वन्द्वका समय काभ्रेमा मारिएका अर्जुन लामाको हत्यामा सभामुख सापकोटाको समेत संलग्नता रहेको दावी गर्दै सो घटनाको अनुसन्धान अगाडि बढाइ पाउँ भनी पूर्णिमा लामाले दिनुभएको निवेदन उपर सुनुवाइ हुन लागेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार