२०८१ कार्तिक २४, शनिबार | Sat, 09, Nov, 2024

आज काभ्रेमा १५८ लाई कोरोना पुष्टि, ४ को मृत्यु


१९७६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ बैशाख २२, बुधबार मा प्रकाशित ३ साल अघि
  • काभ्रे। आज बैशाख २२ गते (बुधबार) काभ्रेमा १५८ जनालाई कोरोना पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालय काभ्रेले जानकारी गराएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा.नरेन्द्र कुमार झाका अनुसार बनेपा नगरपालिकामा ३९ महिला ४६ पुरुष, धुलिखेल नगरपालिकामा ९ महिला १० पुरुष, पनौती नगरमा ८ महिला ७ पुरुष, पाँचखाल नगरमा ७ महिला ६ पुरुष, भुम्लु गाउंपालीकामा १ पुरुष, मण्डनदेउपुर नगरपालिकामा ४ महिला १ पुरुष, नमोबुद्ध नगरपालिकामा २ महिला २ पुरुष, रोशी गाउंपालिका ५ पुरुष २ महिला र चौरी देउराली गाउंपालिकामा ३ पुरुष, बेथानचोक गाउंपालिकामा ४ पुरुष र तेमाल गाउंपालिकामा २ पुरुष गरी १५८ जनालाई कोरोना पुष्टि भएको छ । आज धुलिखेल अस्पतालमा ४ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार