२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

माओवादी केन्द्र पाँचखाल–५ को वडा भेला सम्पन्न


२७२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र २०, आईतबार मा प्रकाशित २ साल अघि
  • नेकपा माओवादी केन्द्र पाँचखाल नगरपालिका वडा नं. ५ को वडा भेला सम्पन्न भएको छ । भेलाले तेज प्रसाद तिमल्सिना को अध्यक्षतामा १७ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

    जसको उपाध्यक्षमा डाेल प्रसाद सापकोटा , सचिवमा उद्वब सापकोटा , सह–सचिवमा बाल कृष्ण दाहाल ,काेषध्यक्ष दिपेन्द्र खड्का र सदस्यहरुमा श्री राम भारती ,भाेटु गिरी,सुमित कुमार तामाङ ,केदार बुढाथोकी ,नानीराम परियार , बिरबल गिरी , सरु रन्जितकार , ठुली कान्छी अच्छामी ,तेज ब.कार्की , कृष्ण सुबेदी , हेम ब.तामाङ ,कृष्ण राज श्रेष्ठ लगाएत रहेका छन् ।त्यसैगरी भेला ले दलित राष्ट्रिय मुक्ति मोर्चा , किसान संघ,महिला संघ , बिध्यार्थी र याेङ्ग कम्युनिस्ट लिग जस्तो जनबर्गीय संगठन निर्माण गरेको छ ।

    भेलाले बाल कृष्ण सापकोटा काे संयोजकत्वमा वडा पार्टी सल्लाहकार समिति गठन गरेको छ ।पार्टी जिल्ला अध्यक्ष रुकु चौंलागाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भएको वडा भेला कार्यक्रममा वागमती प्रदेश सचिवालय सदस्य तेजबहादुर मिजार, जिल्ला सचिवालय सदस्य आइतसिं तामाङ, सरिता साही , नगर संयोजक रामगोपाल भुजेल, बुद्धिजीवि संगठनका नेता कान्छाराज गिरी, वाईसिएल नगर संयोजक उग्रराज तामाङ, वडा नं. १२ का इन्चार्ज सुरेश भुजेल, वडा नं. ३ का इन्चार्ज रमेशराज गिरी लगायतका अतिथिहरु रहेका थिए ।कार्यक्रम ५ नं. वडा इन्चार्ज तेज प्रसाद तिमल्सिना को अध्यक्षतामा भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार