२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालका चार जनप्रतीनिधिहरुले रोजे एकिृत समाजबादीे


२४१२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र २१, सोमबार मा प्रकाशित २ साल अघि
  • सुशिल वञ्जारा

    २१,भदौ,काभ्रे । नेकपा एमालेबाट निर्वाचित पाँचखालका चार जना जनप्रतीनिधिहरुले नेकपा (एकिकृत समाजबादी) पार्टी रोजेका छन् ।

    आज (सोमबार) निर्वाचन कार्यालय काभ्रेमा नेकपा (एकिकृत समाजबादी) – पार्टीमा सनाखत गर्नेमा पाँचखाल वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलाल, वडा नं १ का वडा सदस्य धनबहादुर तमाङ, वडा नं १ का वडा सदस्य गंगा मायाँ दाहाल र वडा नं २ का वडा सदस्य कृष्ण वहादुर श्रेष्ठ रहेका छन् ।पाँचखाल नगरपालिकामा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्षको संख्या ५ रहेको थियो ।

    जिल्ला निर्वाचन कार्यालय काभ्रेमा आज मण्डन देउपुर नगरपालिकाका प्रमुख (मेयर) टोक वहादुर वाईवाको नेतृत्वमा ५० जना जनप्रतीनिधिहरु सनाखतको लागि पुगेको र सनाखत गर्ने कार्य जारी भएको जानकारी प्रापत भएको छ । काभ्रेबाट निर्वाचित नजप्रतीनिधिहरु आज (सोमबार) र भोली मंगलबार पनि सनाखत गर्ने तयारीमा रहेका जानकारी प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार