२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

पाँचखालमा सवारी दुर्घटना, एकको मृत्यु एक गम्भीर घाइते


२७५७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र २३, बुधबार मा प्रकाशित २ साल अघि
  • २३ भदौ, काभ्रे । पाँचखाल नगरपालिका वडा नं ८ (अरनिको राजमार्ग) ५२ किलोमा सवारी दुर्घटना हुंदा घटनास्थलमा एको मृत्यु र एक सख्त घाईते भएका छन् ।
    काठमाडौ बाट दोलालघाट तर्फ जादै गरेको ना.५.ख ७५२७ नं को खाशा चल्ने भ्यान र दोलालघाट बाट पाँचखाल तर्फ आउंदै गरेको बा.३३.प ६३८२ मोटरसाईकल एक आपसमा ठक्कर खाएको थियो ।
    भ्यान र मोटरसाईकल दुर्घटना हुंदा मोटरसाईकल चालक रामेछाप जिल्ला मन्थलि नगरपालिका बस्ने कुमार आले मगरको घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको छ । त्यसैगरी मोटरसाईकलको पछाडी बसी सवार गर्ने २१ बर्षिए भम्भिर घाईते अवस्थामा धुलिखेल अस्पतालमा उपचार हुदै छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार