२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा खोलाले बगाई बालकको मृत्यु


३४२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र २९, मंगलबार मा प्रकाशित २ साल अघि
  • २९, भदौ, काभ्रे । काभ्रे जिल्लाको रोशी गाउंपालिका वडा नं ९ मा पर्ने कालो पुल नजिकै पौडी खेल्न गएका ८ बर्षिय बालकलाई खोलाले बगाएर मृत्यु भएको छ ।
    रोशी गाउंपालिका वडा नं.५ कोकाम बस्ने प्रकाश कुमार लामाको छोरा अबि तामाङ कक्षा ३ मा पड्थे । बिद्यालयबाट घर तर्फ जाँदै गर्दा रोशी खोलामा पौडी खेल्ने क्रममा उक्त खोलाले बगाई बेपत्ता भएको प्रहरीले जनाएको छ ।
    बालकलाई खोलाले बगाएको जानकारी पाउना साथ मंगलटारबाट प्र.नि.को कमाण्डमा खटिएको प्रहरी टोली र स्थानियहरुबाट खोजतलासको क्रममा रोशी गाउंपालिका वडा नं. ११ कालढुंङ्गा स्थित खोलाको किनारामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार