२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेमा ११ जना जुवाडे पक्राउ


२२६३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन १६, शनिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे प्रहरीले तास खेलिरहेको अवस्थामा ११ जनालाई नियन्त्रणमा लिएको छ । धुलिखेल नगरपालिका ९ रानाछापस्थित होटलमा तास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१२ बस्ने ४१ वर्षीय कुमार गिरी लगायत रहेका छन् ।अस्थायी प्रहरी पोष्ट काभ्रे भन्ज्याङ र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ९५ हजार रुपैयाँ र  ताससहित शुक्रबार राती पक्राउ गरेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार