२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बलि प्रथाको विरुद्ध पाँचखालको पलाञ्चोक भगवतीमा र्याली


२८२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन २५, सोमबार मा प्रकाशित २ साल अघि
  • काभ्रे – बलि प्रथा विरुद्ध पलान्चोक मन्दिरमा बृहत् र्‍याली सम्पन्न गरिएको छ । श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला शाखा काभ्रेको आयोजनामा आज काभ्रेको पलान्चोक मन्दिरमा बलि प्रथा विरुद्ध को एक दिने बृहत् र्‍याली कार्यक्रम सम्पन्न भएको हो ।

    श्री कृष्ण प्रणामी युवा परिषद नेपाल का केन्द्रिय उपाध्यक्ष कौशल फुयाल को प्रमुख अथिती बिशिस्ट अथिती श्री कृष्ण प्रणामी काभ्रे जिल्लाका प्रबकत्ता पण्डित घनश्याम अधिकारी उद्घबराज शास्त्री श्री कृष्ण प्रणामी युवा परिषद नेपाल होक्सेका अध्यक्ष सन्दिप थापाको सभापतित्वमा, जिल्लाको १७ ओटै प्रारम्भिक समिती को पदाधिकारी को उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा केन्द्रिय सदस्य लगायत उपत्यका का ३ जिल्ला पदाधिकारी हरुको उपस्थिती रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार