२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

ज्याेती लाईफ ईन्स्याेरेन्स ले गर्‍यो घातक राेग भुक्तानी


२३८४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ आश्विन २७, बुधबार मा प्रकाशित २ साल अघि
  •   सुशील राज गिरी

    काभ्रे . बनेपा ज्याेती लाईफ इन्स्योरेन्स भक्तपुर शाखाले parkinson Disease भएका मेघ बहादुर परियार लाई घातक राेग दाबी भुक्तानी रकम रुपैया ५ लाख हस्तान्तरण गरेको छ।

    parkinson Disease भएका मेघ बहादुर परियार लाई बिमाको रकम भक्तपुर शाखा प्रमुख नन्द कुमार दतेपुथे र शाखाका सम्पुर्ण कर्मचारीहरु मिलि बिमा रकम पाँच लाख बराबर काे चेक हस्तान्तरण गरिएको थियोे । बिमा रकम हस्तान्तरण गर्दै भक्तपुर शाखा प्रमुख नन्द कुमार दतेपुथे ले बीमाको महत्वबारे प्रकाश पार्नुको साथै कम्पनीले दाबी भुक्तानी छिटो र सहज तरिकाले गरेको बताए ।

    बिमा रकम लिदै parkinson Disease नामक घातक राेग बाट पिडित मेघ बहादुर परियार ले याे पीडा काे घडीमा बिमा रकम दिएर हाम्रो घाउमा मलम लगाएको मा ज्याेती लाईफ ईन्स्याेरेन्स परिवार लाई धन्यवाद दिनु भएको थियोे । घातक राेग बाट पिडित मेघ बहादुर परियार ले परिवाकाे लागि बचत गरेकाे छु भन्ने साेचेकाे थिए तर आज मेराे जीवन बचाउन काम लाग्याे बिमा मरेपछि पाईन्छ भनेर गर्ने हैन सुरक्षा काे लागि गर्ने भन्ने शिक्षा पाएकाे ले सबैलाई अरु काम भन्दा पहिले बिमा गर्नु आवश्यक रहेको र बिमा काे लागि ज्याेति लाईफले भक्तपुर जिल्लामा धैरे जनताको विश्वास जित्न सफल भएको र आफ्नो उपचार काे लागि सहयोग गरेकाे मा बिमा कम्पनी का कर्मचारी र कम्पनी लाई आभार व्यक्त गर्नुभएकाे थियोे ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार