२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सवारी दुर्घटनामा ४२ घाईते


१८८६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक १, सोमबार मा प्रकाशित २ साल अघि
  • नवलपरासी पूर्व — महेन्द्र राजमार्गको अरुणखोलानजिक यात्रुवाहक बस अनियन्त्रित भएर पल्टिँदा ४२ जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिवेणीबाट काठमाडौं हिँडेको लु १ ख ९४७६ नम्बरको बस सोमबार बिहान अरुणखोला र दुम्किबास बीचको जंगलमा पल्टिएको हो ।

    घाइतेमध्ये ३७ जनाको कावासोतीस्थित जिल्ला अस्पताल र अन्य ५ जनाको दुम्किबासको एक क्लिनकमा उपचार भइरहेको छ । घाइते सबै खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार