२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेका रामहरी पक्राउ १० बर्ष कैद


२२९५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक ४, बिहिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे । बेथानचोक गाउँपालिका वडा नं. ४ का रामहरी महतलाई प्रहरीले पक्राउगरी अदालतको फैसला अनुसार १० बर्ष कैद तथा जरिवाना बेरुजु फर्छौटको लागि आज (विहिबार) काभ्रेपलाञ्चोक जिल्ला अदालत धुलिखेलमा पेश गरीएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी गराएको छ ।
    २०७० साल भदौ २६ गते जिल्ला अदालत ललितपुरबाट जवरजस्ति करणि ओभियोगमा १० बर्ष सजाएको फैसला भई फरार भएका महतलाई जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलिले धुलिखेल नगरपालिका वडा नं ७ मा लुकि छिपि बसेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी गराएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार