२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

आज बिहीबार, यस्तो छ विदेशी मुद्राको विनिमय दर


२६४९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ कार्तिक २५, बिहिबार मा प्रकाशित २ साल अघि
  • काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।जसअनुसार अमेरिकी डलरको दर स्थिर रहेको छ । अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३२ पैसा रहेको छ ।यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ५० पैसा र बिक्रीदर १३८ रुपैयाँ १९ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ ७० पैसा र बिक्रीदर १६१ रुपैयाँ ५१ पैसा रहेको छ ।

    कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ बिक्रिदर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

    कुन देशको मुद्राको दर कति ?

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार