२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रे काँग्रेस अधिवेशन : जिल्ला सभापतिका लागि अच्युत र तिर्थबिच प्रतिस्पर्धा हुने


२५५७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर ९, बिहिबार मा प्रकाशित २ साल अघि
  • काभ्रे (बनेपा) –  नेपाली कांग्रेसको १४ औं जिल्ला अधिवेशनको जिल्ला सभापतिका लागि अच्युत प्रसाद पौडेल र तिर्थ लामाबिच प्रतिस्पर्धा हुने भएको छ ।

    भोली मंसिर १० गते (शुक्रबार) हुने काँग्रेसको जिल्ला अधिवेशनमा शिव हुमागाईं प्यानलबाट तिर्थ लामा र मधु प्यालनबाट अच्युत पौडेलले जिल्ला सभापतिमा कडा प्रतिस्पर्दा गर्ने भएका छन् ।

    शुक्रबार बनेपामा हुने नेपाली काँग्रेसको जिल्ला अधिबेशनका लागि वर्तमान उप सभापति अच्युत पौड्याल र निर्वतमान क्षेत्रिय सभापति तीर्थ लामा बीच जिल्ला सभापति पदमा प्रतिस्पर्धा हुने भएको हो । दुई समूहबाट प्रतिस्पर्धामा सहभागि हुने दुबै उम्मेदवारले आफ्नो जीत सुनिश्चित भएको बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार