२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

नेकपा (माओवादी केन्द्र) पाँचखालको नगर सम्मेलन सम्पन्न, मणिराजको अध्यक्षतामा ६१ नगरकमिटी ( नामावली सहित)


२८१० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर १२, आईतबार मा प्रकाशित २ साल अघि
  • काभ्रे, पाँचखाल । नेकपा (माओवादी केन्द्र) पाँचखालको तेस्रो नगर सम्मेलन सम्पन्न भएको छ । संबिधान सभा सांसद तेजवहादुर मिजार, जिल्ला अध्यक्ष रुकु चौलागाईको उपस्थितिमा सम्पन्न सम्मेलनले चेत प्रसाद (मणिराज) गौतमको अध्यक्षतामा ६१ जनाको नगर कमिठि सर्बसम्मत ढंगबाट गठन भएको छ ।

    नगर कमिटिको उपाध्यक्षमाहरुमा रमेश काफ्ले, भोजराज पन्त र सरिता तामाङ (शाही), सचिव रामगोपाल भुजेल, कोषाध्यक्ष गिता भट्ट र सह—सचिवमा विष्णु तमाङ रहनु भएको छ । सदस्यहरुमा रमेश राज गिरी,गोकर्ण अधिकारी , शुदिप कोईराला, चनमति रम्तेल, रामवहादुर तमाङ, कविन्द्र त्रिपाठी, बेद प्रसाद आचार्य, भबनाथ अधिकारी, रत्न वहादुर तमाङ, मायाँ तमाङ, पुण्यप्रसाद चौलागाई, बुद्धी प्रसाद पराजुली, अमर वहादुर तमाङ, सरिता रंतेल, हरिशरण मिजार, श्रीराम भारती, भरत श्रेष्ठ, राजन सापकोटा, रेणुका चौलागाई, रामवहादुर तामाङ रहनु भएको छ ।

    त्यसैरी मनिका तोलाङ्गे, तिलराम सापकोटा, अच्युत सेडाई, भिषण घतानी, टिकाराम तमाङ, शुरेन्द्र तमाङ, स्याउरी कंडेल, प्रेमप्रसाद ढुंगाना, मैयाँ अधिकारी, कृष्ण वहादुर सार्की, एकनाथ बजगाई, निर्मला तामाङ, करुणा तामाङ, गोकुल गुरागाई, मोहन श्रेष्ठ, रामवहादुर तमाङ, शर्मिला रंजितकार, ठुलिकान्छि रम्तेल, तेज प्रसाद तिमल्सिना, सानुमैया तमाङ, विर वहादुर तमाङ, राजिव सापकोटा, वलराम दनुवार, सुनमायाँ लामा, युवाङ्साङ लामा, शुरेस भुजेल, रामकृष्ण दनुवार, दिनेश तिमल्सिना, शुसिला अधिकारी तामाङ, हेमवहादुर श्रेष्ठ, प्रकाश थापा मगर,कोपीला पुर्कोटी, रामकुमार तमाङ र विमला रम्तेल रहनु भएको छ ।

    भोजराज पन्तबाट संञ्चालन गरेको उक्त कार्यक्रममा माओवादी केन्द्रका प्रतिनिधि डा. भरत लामिछाने , संविधान सभा सांसद तेजवहादुर मिजार, नेकपा माओवादी केन्द्र काभ्रेका अध्यक्ष रुकु चौलागाई, शिक्षा सेवि दामोदर अधिकारी लगाएतका बक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । निर्वाचन मण्डलका संयोजक झंम्क प्रसाद गौतमले नगरकमिटिका पदाधिकारी एवं सदस्यहरुलाई प्रमाण पत्र वितरण पश्चात नगरको जिम्मेवारी सम्हाल्ने कम्मर कस्दै अगाडी बढ्नुभएका अध्यक्ष मणि गौतमले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार