२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बनेपा–पनौती सडकको कालोपत्रे सुरु


३१२५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ मंसिर २०, सोमबार मा प्रकाशित २ साल अघि
  • काभ्रे (बनेपा) –  १२ वर्षे मकर मेलको तयारी तिब्र रुपमा अगाडी बढेको छ । मकर मेलकोका लागि बनेपा–पनौती सडकको ल्याब टेस्ट गरी सडकको कालोपत्रे आजबाट कार्य सुरु भएको छ ।

    त्यस्तै, पनौती नगरपालिकाको त्रिबेणी क्षेत्रमा लाग्ने १२ बर्षे मकर मेलालाई लक्षित गर्दै लीलावती सिंचाई पानी पुण्यमाता नदीमा ल्याउन लीलावती सिँचाई सरसफाई कार्य पनि सम्पन्न भइसकेको छ ।

    नगरपालिकाको त्रिबेणी क्षेत्रमा मेलालाई लक्षित गर्दै मन्दिर परिसररढल सरसफाई, पैदल यात्रु सडक निर्माण कार्य भईसकेको छ । जिल्लाको अत्यन्तै महत्व राख्ने मेलाका रुपमा रहेको १२ वर्षे मकर मेला माघ महिनामा हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार