२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेपलाञ्चोकको बनेपामा सवारी दुर्घटना, घाईतेको उपचार शिरमेमोरीयलमा


१७१०९ पाठक संख्या
  • २०८० मंसिर ४, सोमबार मा प्रकाशित ८ महिना अघि
  • काभेरेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको बनेपामा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परी शख्त घाईते भएका विरामीको उपचारको लागि बनेपामा रहेको शिर मेमोरियल अस्पताल पठाईएको छ ।

    आज साँझ ७ बजेको समयमा बनेपा नगरपालिका वडा नं ८ टेलिकम चोकमा धुलिखेलबाट साँगा तर्फ आउदै गरेको बा. ०८९३ न.को हाईलक्स गाडीले बाटो क्रस गर्न लागेको प्र.३–०२–०११ प ३५१० न.को मोटरसाईकल लाई ठक्कर दिदा मोटरसाईकल चालक महोतरी जनकपुर पिपरा बस्ने बर्ष २० को राहुल खतबे घाईते भएका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%४%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार