२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेपलाञ्चोकमा अबैध रुपमा ल्याएको चिनि बरामद


८९७१ पाठक संख्या
  • २०८० मंसिर २४, आईतबार मा प्रकाशित ७ महिना अघि
  • काभ्रेपलाञ्चोक । संङखुवासभा खादबारीबाट काठमाण्डौ तर्फ आउदै गरेको यात्रु वाहक बसमा अवैध रुपमा लुकाई छिपाई ल्याएको चिनिलाई काभ्रेपलाञ्चोक प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनि कारवाहि प्रकृया अगाडि बढाएको छ ।

    काभ्रेपलाञ्चोक जिल्लाको रोशि गाउँपालिका वडा नं ९ मंगलटारमा रहेको प्रहरी चेक पोष्टमा प्र.नि.पञ्चलाल गोलेको कमाण्डमा खटिएको प्रहरी चेकिङ टोलिले चेक जाँच गर्ने क्रममा काठमाण्डौ तर्फ आउदै गरेको बा.प्र.०३–००१ख १९६६ नं. को बसको हुट र डिकिमा अबैध रुपमा लुकाई छिपाई ल्याएको ३३ बोरा ( १६५०किलो) बराबरको चिनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी गराएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार