२०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

५ लाख घुससहित वडाध्यक्ष पक्राउ


१०७९१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० पौष ३, मंगलबार मा प्रकाशित ५ महिना अघि
  • काठमाडौं । ५ लाख रुपैयाँ  घुससहित एक वडाअध्यक्ष पक्राउ परेका छन् ।

    बाराको जितपुरसिमरा उपमहानगरपालिका-३ का वडा अध्यक्ष तारा बहादुर कार्की ५ लाख रुपैयाँ घुससहित पक्राउ परेको अख्तियार कार्यालयले जनाएको छ ।

    घरबाटो सिफारिस गरिदिने भन्‍दै सेवाग्राहीबाट घुस लिने क्रममा अख्तियारले उनलाई रंगेहात प्रकाउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाले बताए । पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिने घिमिरेले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार