२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेपलाञ्चोकमा कर्मचारी आवास आगलागि


१४८२१ पाठक संख्या
  • २०८० पौष ११, बुधबार मा प्रकाशित ७ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको चौरिदेउरालि गाउँपालिका वडा नं ५ ढाडखर्कमा रहेको चौरीदेउराली गाउपालिकाको कर्मचारी आवासमा आगलागि भएको छ ।

    कर्मचारीहरुको निवासमा अचानक बिधुतको तार सर्ट भई आगोलागि भएको प्रहरीले जनाएको छ । घटना घटेको जानकारी पाउनासाथ तत्काल प्रहरी चौकि ढाडखर्क बाट खटी गएको प्रहरी, कर्मचारी र स्थानिय को सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी गराएको छ ।

    घटनामा मानबिय तथा चौपाय क्षति नभएको २ वटा कोठा आंशिक रुपमा क्षेति भएको अन्य क्षतिको बिबरण आउन बाकि रहेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार