२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेपलाञ्चोकमा तास खेल्ने व्यक्तिहरू पक्राउ


१५०५५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० माघ ४, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं ४ बसपार्कमा रहेको होटतमा तास खेलिरहेको भन्ने सुचनाको आधारमा पक्रा उ गरेको प्रहरीले जानकारी गराएको छ ।

    आज ( विहिवार) साँझ ६ बजेको समयमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र इलाका प्रहरी कार्यालय बनेपा बाट सादा पोसाकमा खटिएको प्रहरि टोलिले मनिक श्रेष्ठले संचालन गरेको खाजा घरमा तास खेलीरहेको अबस्थामा नगद ५६ हजार पाँच सय ७० र एक बुक तास सहित ७ (सात) जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बनेपामा राखेको प्रहरीले जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार