२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

एक लाख घुससहित नापी कार्यालयका सर्भेक्षक पक्राउ


७४३७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० माघ २५, बिहिबार मा प्रकाशित ५ महिना अघि
  • काठमाडौं । नापी कार्यालय कलंकीका सर्भेक्षक एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

    बुधबार सर्भेक्षक लक्ष्मीप्रसाद चौलागाईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले उनीसँगै राजधानी लेखापढी सेवाका कर्मचारी नेत्रबहादुर पोखरेललाई एक लाख रुपैयाँसहित पक्राउ गरेको हो ।

    चौलागाई र पोखरेलले जग्गा हालसाविक तथा कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिइसकको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार