२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

शैलुन मा आगलागी चार लाखको क्षति 


१०८१७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ बैशाख ३१, सोमबार मा प्रकाशित २ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका वडा नं ६ मा रहेको न्यु फेमस हेयर कटिङ लेडिज एण्ड जेन्स शैलुन मा आगलागी भएको छ । 

    आइतबार राति अन्दाजी ११ बजेको समयमा एक्कासि लागो लागेको थियो । शैलुनका प्रोपाइटर प्रेमलाल नापित (केदार ) का अनुसार करेन्ट सर्ट भएर आगो लागेको हुन सक्ने आशंका व्यक्त गरे । पसल न्यस्त भएको छ ‚ कम्तिमा पनि ४ लाखको क्षति भयो प्रोपाइटर नापितले नव संकेत डटकमलाई बताए । 

    बजारको मध्य भागमा रहेको पसलमा आगलागी हुँदा त्रास फैलिएको थियो । स्थानियहरुको पहलमा आगो नियन्त्रण गरी अन्यत्र फैलनबाट जोगाइएको थियो । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ९%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार