२०८१ कार्तिक ११, आईतबार | Sun, 27, Oct, 2024

स्विमिंगपुलमा पौडि खेल्ने क्रममा डुवेर मृत्यू


४९४१ पाठक संख्या
  • २०८१ अषाढ ३, सोमबार मा प्रकाशित ४ महिना अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नं ७ शिखरपुरमा रहेको white park resort मा रहेको स्विमिङपुलमा पौडि खेल्ने क्रममा डुवेर एकको मृत्यू भएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हिजो अशार २ गते १० बजेको समयमा उक्त घटना घटेको हो । पाँचखाल नगरपालिका वडा नं ७ शिखरपुरमा रहेकोे white park resort मा पौडि खेल्ने क्रममा स्थानिय ५२ बर्षको उद्धब सापकोटा  डुबेर घाईते भएका थिए ।

    घाईतेको तत्काल उद्धार गरी उपचारको लागि निजको छोराले धुलिखेल अस्पताल ११/५० बजेको समयमा अस्पताल पुर्याएको थियो । अस्पताल पुर्याउना साथ उपचारमा संलग्न चिकित्सक टोलिले मृत घोषणा गरेको थियो ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार