२०८२ बैशाख १७, बुधबार | Wed, 30, Apr, 2025

शिक्षामन्त्रीमा रघुजी पन्त सिफारिस


२६२७ पाठक संख्या
  • २०८२ बैशाख १०, बुधबार मा प्रकाशित १ हफ्ता अघि
  • काठमाडौँ, वैशाख १० गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नेकपा (एमाले) नेता रघुजी पन्त नियुक्त हुनुहुने भएको छ । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका प्रेस संयोजक रामशरण बजगाइँले सो जानकारी दिनुभएको हो ।

    यसअघि शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते साेमबार प्रधानमन्त्री समक्ष राजीनामा पेस गर्नुभएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु