२०८२ माघ २७, मंगलबार | Tue, 10, Feb, 2026

सामाजिक सूरक्षा भत्ता वृद्धि


३९८२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र २७, शुक्रबार मा प्रकाशित ६ साल अघि
  • काठमाडौं । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले आज एक सूचना जारी गर्दै सामाजिक सूरक्षा भत्तामा वृद्धि गरेको जानकारी दिएको हो ।आर्थिक वर्ष २०७६०७७ मा सामाजिक सूरक्षा भत्ता सम्बन्धमा अर्थ मन्त्रालयको मिति २०७६/०५/१२ र २०७६/०५/४ को पत्रअनुसार सामाजिक सूरक्षा भत्ताको नयाँ दर कायम गरेको विभागले जानकारी दिएको छ ।भत्ता बढेसँगै जेष्ठ नागरिक र एकल र विधवा महिलाको मासिक २ हजार, पूर्ण अपाङ्गता भएका र लोपोन्मुख आदिवासी जनजातिको मासिक ३ हजार पुगेको छ । त्यस्तै ७० वर्ष पूरा भएका जेष्ठ नागरिकले मासिक १ हजार उपचार खर्च पाउने भएका छन ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार