२०८२ माघ २७, मंगलबार | Tue, 10, Feb, 2026

२ लाख ५० हजार घुस लिदै गर्दा इन्जिनियर झ्याप


५३९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १४, शनिबार मा प्रकाशित ६ साल अघि
  • शहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका इन्जिनीयर त्रिलोक जोशीलाई  घुस रकमसहित पक्राउ गरिएको छ ।

    ठेक्काको काममा कमिशन मागेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले इन्जिनीयर जोशीलाई रु दुई लाख ५० हजार घुससहित पक्राउ गरेको सो कार्यालयका सूचना अधिकारी टोपबहादुर बिष्टले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार