२०८२ माघ २७, मंगलबार | Tue, 10, Feb, 2026

सहकारीमा बम पड्काउनेलाई प्रहरीले झ्याप


४२०४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २२, आईतबार मा प्रकाशित ६ साल अघि
  • काठमाडौँ — झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको निर्माणाधीन भवनमा बम बिष्फोट गराई फरार याम कुमार गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

    उनलाई महानगरीय प्रहरी परिसर टेकुबाट खटिएको विशेष टोलीले शुक्रबार बेलुका काठमाडौंको तिनकुनेबाट पक्राउ गरेको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए।

    गिरीसहितको समूहले गत भदौ २३ गते सहकारीकोनिर्माणाधीन भवनमा बम विस्फोट गराएका थिए । नेत्रविक्रम चन्द समूहका झापा जिल्ला सदस्य३७ वर्षीय गिरी जिल्ला झापा शिवसताक्षी नगरपालिका पाँचगाछीका स्थायी बासिन्दा हुन् 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार