२०८२ माघ २८, बुधबार | Wed, 11, Feb, 2026

तुम्बाहाङफेले उपसभामुखबाट राजीनामा


३८९९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ माघ ६, सोमबार मा प्रकाशित ६ साल अघि
  • काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा दिएकी हुन् ।

    संसदलाई सम्बोधन गर्दै तुम्बाहाङफेले भनिन, ‘मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा  सम्मानित सदनसमक्ष निवेदन गर्न चाहन्छु ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार