२०८२ माघ २८, बुधबार | Wed, 11, Feb, 2026

नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ३४ पुग्यो


३५६० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ जेष्ठ २२, बिहिबार मा प्रकाशित ५ साल अघि
  • काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ६३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको बिहीबार मन्त्रालयले जनाएको हो ।

    मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या २ हजार ६३४ पुगेको जनाए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार