२०८२ बैशाख २१, आईतबार | Sun, 04, May, 2025

काभ्रेमा स्वतन्त्र उम्मेदवारको टिम निर्वाचित, कस्को मत कती विवरण सहित


३८०९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ जेष्ठ १, आईतबार मा प्रकाशित २ साल अघि
  • काभ्रेपलाञ्चोक । काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं १ मा स्वतन्त्र उम्मेदवारको टिम निर्वाचित भएका छन् ।

    नेविसंघ काभ्रेका अध्यक्षको पदबाट राजिनामा दिएर निर्वाचनमा होमिनु भएका प्रेमवहादुर लामाको टिम नै निर्वाचितले पार्टीले चाहेको व्यक्ति नभई जनताले चाहेको व्यक्ति निर्वाचित हुने प्रमाणित भएको छ ।

    निर्वाचनको मनोनयन दर्ता गर्ने समय नजिकंदै गर्दा पार्टीले टिकट दिने सुनिष्चित भएपछि उम्मेदवारको लागि तयारी गर्दै गर्दा गणेशलामा निकटले टिकट टिकट दिन नहुने भन्दै टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारको टिम वनाई निर्वाचनमा होमिएका स्वतन्त्र उम्मेदवारको टिम निर्वाचित हुंदा कांग्रेस नेताको आँखा खुलेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु